बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले कास्की कार्यालय र टेलिकमको प्रदेश कार्यालयमा तोडफोड

एमाले कास्की कार्यालय र टेलिकमको प्रदेश कार्यालयमा तोडफोड


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

पोखरा / पोखराका नयाँबजारस्थित नेकपा एमाले कास्की जिल्ला कार्यालयमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले उक्त कार्यालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका जेनजी समूहले महेन्द्रपुलस्थित नेपाल टेलिकमको प्रदेश कार्यालयमा पनि तोडफोड र आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->