पोखरा/ जेन जीका प्रदर्शनकारीहरुले गण्डकी प्रदेशका मुख्यमन्त्रीको राष्ट्रबैक चोकस्थित सरकारी निवासमा तोडफोड र आगजनी गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने यतिबेला दुबई भ्रमणमा छन् ।