काठमाडौं / नेपाल आइसिसी टी–२० विशवमपमा छनोट भएका छन्। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो।
ओमानमा भइरहेको आइसीसी टी-२० विश्वकप एसिया(इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो।





