बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

देउसीभैलोमा कुटपिट हुँदा नवलपुरमा एक जनाको मृत्यु

देउसीभैलोमा कुटपिट हुँदा नवलपुरमा एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८२, शुक्रबार

नवलपुर / विनयी त्रिवेणी गाउँपालिकाको गोग्दी गाउँमा देउसीभैलोमा झगडा र कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विनयी त्रिवेणी वडा नम्बर ४ को गोग्दीमा भाइटीकाका दिन झगडापछि स्थानीयले कुटपिट गर्दा ४४ वर्षका सन्तबहादुर ठाडाको मृत्यु भएको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले स्थानिय रिंकु गुरुङ, अर्का एक नाबालक र धरन पाइजालाई शुक्रबार पक्राउ गरेको जनाएको छ र

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->