बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका हिराबहादुर केसीले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका छन् । केसी एमाले बागलुङका निवर्तमान अध्यक्ष र हाल केन्द्रिय सदस्य हुन् । केसीको समर्थकमा एमाले नेता इन्द्रलाल सापकोटा र समर्थकमा डा. सूर्य पाठक रहेका छन् ।






