सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा ५० प्रतिशत मत खस्यो

कास्कीमा ५० प्रतिशत मत खस्यो


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचन कास्कीमा शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदानमा सहभागी मतदाताहरुमा उत्साह देखिएको छ । यस पटकको मतदानबाट परिवर्तन खोजिएको उनीहरु सुनाउँछन् ।

३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको कास्कीमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकीका सुचना अधिकारी रुद्रनाथ न्यौपानेले हालसम्म कास्कीका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->