सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सिट मिलाउन खोज्दा मतदाता बोकेको जिप दुर्घटना

सिट मिलाउन खोज्दा मतदाता बोकेको जिप दुर्घटना


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार

पोखरा/कास्कीमा मतदाता बोकेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नं. ५ झोवाङस्थित कच्चि सडकमा जिप दुर्घटना हुन पुगेको हो ।

लोइराबाट मतदातालाई मतदान केन्द्र सितला मावि लैजाने क्रममा दुर्घटना भएको हो । सिट मिलाउनका बीच बाटोमा गाडी रोक्दा ओरालोमा गाडी आफै गुड्दा दुर्घटना भएको हो । ग १ ज ६६४३ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->