पोखरा/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।
हेर्नुस् कसको मत कति
कास्की १
रास्वपाका खडकराज (गनेस) पौडेल– २३०६
कांग्रेसका तिलक रानाभाट– ९६७
एमालेका बैन बहादुर क्षेत्री– १४५५
नेकपाका राजकाजी गुरुङ– १०८
कास्की २
रास्वपाका उत्तम पौडेल– ३०७०
कांग्रेसका माधव प्रसाद बास्तोला– ९३२
एमालेका रश्मि आचार्य– १४१४
कास्की ३
रास्वपाका विना गुरुङ– २०७४
कांग्रेसका मनोज गुरुङ– ८१३
एमालेका दामोदर बैरागी– ५०६





