बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा रास्वपाका सागर भुसाल विजयी

पर्वतमा रास्वपाका सागर भुसाल विजयी

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत पाए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०८२, शनिबार

पर्वत/ पर्वतमा प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल विजयी भएका छन् । उनले २६ हजार ५६१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीले १५ हजार ९५४ मत पाए ।
यसैगरी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत रहेका एमालेका पदम गिरीले १५ हजार ७५ मत ल्याए । नेकपाका मनहरी तिमिल्सिनाले ४ हजार ५५७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->