सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बलात्कार आरोपमा एक पक्राउ

बलात्कार आरोपमा एक पक्राउ


  • अमृत बास्कुने
  • फाल्गुन २७ २०८२, बुधबार

म्याग्दी/४९ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा धवालागिरी गाउँपालिका वडा नं. ७ का पुरुषलाई इलाका प्रहरी कार्यालय दरवाङले पक्राउ गरेको छ ।

सोमबार रातको समयमा महिलालाई बलात्कार गरेको भन्दै पीडीत पक्षले मंगलबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा धवलागिरी गाउँपालिका वडा नं. ७ धारापानीका ४२ वर्षिय प्रेम दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकालाई जिल्ला अदालत म्याग्दीबाट पहिलो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->