सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ आजको कार्यसूची

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ आजको कार्यसूची


  • ढाेरपाटन संवाददाता
  • चैत्र ८ २०८२, आइतबार
फाइल तस्विर

पोखरा / गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्तर्गत प्रदेश सभा बैठक आज दिउँसो एक बजेदेखि सुरु हुँदैछ । बैठक कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा हुनेछ ।

प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार आजको कार्यसूचीमा सुरुमा प्रदेश प्रमुख डिल्लीराज भट्टको पत्र पढेर सुनाइनेछ । यसैगरी प्रदेश सभाका पूर्वसदस्य कृष्णबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्नेछ । शोक प्रस्ताव पारित बैठकलाई निरन्तरता नदिइने परम्परा अनुसार आजको पहिलो बैठक स्थगीत हुनेछ ।

झन्डै आधा घन्टापछि दोस्रो बैठक बस्नेछ । उक्त बैठकमा शुन्दय समयमा सांसदहरुले बाेल्लने छन्का भने दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । अन्तिममा प्रदेश सडक ऐन २०८१ संसोधनका लागि प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->