पोखरा/ आज गठन हुने रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को मन्त्रीमण्डलमा गण्डकील प्रदेशबाट ३ मन्त्री बन्ने भएका छन् ।
गृह मन्त्रालय, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालय गण्डकीले पाएको हो । गोरखा–१ बाट निर्वाचित सांसद सुदन गुरुङ गृहमन्त्री, तनहुँ–१ बाट निर्वाचित गोरखाका डा.स्वर्णिम वाग्ले अर्थमन्त्री र कास्की–१ बाट निर्वाचित खडकराज पौडेल (गनेस) पर्यटन मन्त्री बन्ने भएका हुन् ।





