सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखराकी युवती ढल्केवरको होटलमा मृत फेला

पोखराकी युवती ढल्केवरको होटलमा मृत फेला


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८२, मंगलबार

जनकपुरधाम/ धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा पोखरा– १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी छन् । जुन तारा स्टापलाइन होटलमा काम गर्ने विक सोही होटलमा आज मृत भेटिएकी हुन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी मृत फेला परेको खबर आएको थियो । आज बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै उनी होटेलमा पुगेकी थिइन् । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । मृत्युको कारण खुलेको छैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->