आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु


  • अमृत बास्कुने
  • बैशाख ९ २०८३, बुधबार

म्याग्दी/बेनी नगरपालिका ३ राखु स्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाका अनुसार मंगलबार राती सामुदायिक वनमा पुगेका बेनी नगरपालिका ६ का २० वर्षिय सुदिप किसानको लडेर मृत्यु भएको हो ।

रातको समयमा लडेको र प्रहरीले खबर पाउनसाथ घटनास्थल पुगेर सवलाई पोष्ट मार्टमका लागि प्रादेशिक अस्पता बेनीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->