आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

यस्तो छ, जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनको निर्णय (पूर्णपाठ)

यस्तो छ, जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनको निर्णय (पूर्णपाठ)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०८३, बुधबार

पोखरा/  राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको आफ्नो छानबिन समितिले दिएको प्रतिवेदन निर्णय सार्वजनिक गरेको छ।

आन्दोलनबारे मानवअधिकार आयोगले बेग्लै अध्ययन गरेको थियो । आयुक्त लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले गरेको उक्त अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिसका केही बुँदा बुधबार सार्वजनिक गरिएको हो।

जेन जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका सम्बन्धमा आयोगको जेठ १२ गतेको बैठकले निर्णय गर्दै  सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचारसमेत गरेकाे आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनको पूर्ण पाठ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->