शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौं ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८३, आइतबार

काठमाडौं / तुलसा कलेक्सनका नाममा ठगी गरेको आरोप तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौं ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए ।

उनीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । उनलाई आजै अदालतमा लगिने एसपी मिश्रले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->