आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएको ७७४ वटा गाडी सशस्त्रले लियो नियन्त्रणमा

भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएको ७७४ वटा गाडी सशस्त्रले लियो नियन्त्रणमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०८३, बिहिबार

पोखरा / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो ।
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->