बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८३, शुक्रबार

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले वाग्लेलाई शुक्रबार बिहान उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->