मेष – परिश्रमले सार्थक रुप लिन नसक्ने ।
वृष – धार्मिक तथा सामाजिक कार्यमा सफलता मिल्ने ।
मिथुन – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने ।
कर्कट – ज्ञानार्जनका नयाँ अवसरहरु प्राप्त हुने ।
सिंह – आर्थिक लाभ नहुने कार्यको जिम्मेवारी लिनुपर्ने ।
कन्या – आम्दानी बढेसँगै मनमा उत्साह जाग्ने ।
तुला – दैनिक कार्यभन्दा फरक बाह्य कार्यबाट मुनाफा हुने ।
वृश्चिक – आश्वासन बाँड्नेहरुले नै झुक्याउने ।
धनु – कार्यमा बिलम्ब वा सोही काम दोहोर्याए गर्नुपर्ने ।
मकर – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ने ।
कुम्भ – दीर्घकालीन फाइदा हुने कार्य प्रारम्भको योग ।
मीन – बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

