मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

हजुरको आजः वि.सं.२०८३ साउन १ गते शुक्रबार

हजुरको आजः वि.सं.२०८३ साउन १ गते शुक्रबार


  • Dhorpatan News
  • साउन १ २०८३, शुक्रबार

मेष – मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
वृष – इच्छित खानाको उपभोगमा अबरोध ।
मिथुन – आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट – असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
सिंह – नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
कन्या – सामाजिक स्थानमा खलबल आउने ।
तुला – शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने
वृश्चिक – सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु – आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर – अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
कुम्भ – मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मीन – यत्रतत्र यश कीर्ति फैलने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->