सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

हजुरको आजः वि.सं. २०८३ साउन १६ गते शनिबार

हजुरको आजः वि.सं. २०८३ साउन १६ गते शनिबार


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८३, शनिबार

मेष :- आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने ।
वृष :- नयाँ कामको प्रस्ताव आउने सम्भावना ।
मिथुन :- आश्वासन बाँड्नेहरुले नै झुक्याउने ।
कर्कट :- न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
सिंह :- घुमफिर तथा मनोरञ्जनमा समय बित्ने ।
कन्या :- प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
तुला :- बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने ।
वृश्चिक :- अप्ठ्यारोमा साथ दिने आफन्तको कमी हुने ।
धनु :- उद्योग व्यापारमा नाफा हुने ।
मकर :- अरुको विषयमा चासो राख्दा आफै फसिने ।
कुम्भ :- विछोडिएका आफन्तसँग पुनर्मिलनको योग ।
मीन :- आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->