आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३
  • २४ साउन २०८३ , आइतबार
  • August 9 2026

हजुरको आजः वि.सं. २०८३ साउन २२ गते शुक्रबार

हजुरको आजः वि.सं. २०८३ साउन २२ गते शुक्रबार


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८३, शुक्रबार

मेष – बोलीको सकारात्मक प्रभाव बढ्दै जाने ।
वृष – कुनै नयाँ ज्ञान सिप सिक्ने मौका मिल्ने ।
मिथुन – लगनशीलतामा केही कमी आउने ।
कर्कट – ठिक समयमा उचित निर्णय लिन सफल भइने ।
सिंह – विपरीत लिङ्गी साथीबाट राम्रो सहयोग प्राप्त ।
कन्या – पूर्व सम्झौता तोडिने प्रबल सम्भावना ।
तुला – सम्पन्न हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।
वृश्चिक – कला, साहित्य तथा मनोरञ्जनमा रुचि बढ्ने ।
धनु – विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइने ।
मकर – चिठ्ठा , शेयर जस्ता क्षेत्रमा गरेको लगानी अनुत्पादक हुने ।
कुम्भ – अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।
मीन – मनमा प्रसन्नताको बहार छाउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->