आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३
  • २४ साउन २०८३ , आइतबार
  • August 9 2026

हजुरको आजः वि.सं. २०८३ साउन २४ गते आईतबार

हजुरको आजः वि.सं. २०८३ साउन २४ गते आईतबार


  •  ढोरपाटन संवाददाता
  • साउन २४ २०८३, आइतबार

मेष – चित्त प्रफुलितसँगै आर्थिक कारोबारमा फाइदा ।
वृष – आँखामा कुनै समस्या देखापर्ने प्रबल सम्भावना ।
मिथुन – नयाँ कार्यक्षेत्रमा गरेको लगानी शुभफलदायक ।
कर्कट – सामाजिक स्थानमा खलबल आउने ।
सिंह – अनायासै आर्थिक-जमिन लाभको योग ।
कन्या – आँटे ताकेका कार्य अधुरै रहने ।
तुला – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक – अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
धनु – मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
मकर – शत्रु पक्षको पराजय हुँदै जाने ।
कुम्भ – प्रायः हर कार्यमा विघ्नबाधा खडा हुने ।
मीन – अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->