मेष– यत्रतत्र यश कीर्ति प्रसिद्धि फैलिदै जाने ।
वृष– मनमा अशान्तिको कालो बादल मडारिने ।
मिथुन– स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने ।
कर्कट– आरोग्यतामा थप वृद्धि भएर जाने ।
सिंह– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कन्या– सामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।
तुला– आफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।
वृश्चिक– अनायासै अर्थलाभको शुभ योग ।
धनु– कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।
मकर– आशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।
कुम्भ– प्राय हर कार्यमा बाधा अवरोध खडा हुने ।
मीन– आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य बन्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६
