शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

हजुरको आजः वि.सं. २०८३ भदौ २ गते मंगलबार

हजुरको आजः वि.सं. २०८३ भदौ २ गते मंगलबार


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०८३, मंगलबार

मेष– थालेका कार्यले सफलताको मार्ग लिने ।
वृष– उपहार, वस्त्र, अर्थ वा पुरस्कार प्राप्तिको योग ।
मिथुन– घरबाहिरको बसाई अनपेक्षित कष्टप्रद हुने ।
कर्कट– मनमा अशान्ति छाउने कुनै अप्रिय खबर सुन्नुपर्ने ।
सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको शुभ फलदायकयोग ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला– सामाजिक मानसम्मानमा वृद्धि आउने ।
वृश्चिक– आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।
धनु– प्रियजनसँग रमाईलो भेटघाट हुने ।
मकर– स्वास्थ्यस्थितिले पूर्णतया साथ दिने ।
कुम्भ– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
मीन– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->