मेष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
वृष – दीर्घकालीन फाइदा दिने कामको प्रारम्भ हुने ।
मिथुन – चिठ्ठा, शेयर जस्ता वस्तुको लगानीमा ख्याल गर्नुपर्ने ।
कर्कट – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।
सिंह – धार्मिक तथा सामाजिक कार्यमा मन जाने ।
कन्या – अरुको विषयमा अनावश्यक चासो राख्दा आफैंलाई समस्या पर्ने ।
तुला – लामो समयदेखि टाढिएका आफन्तसँग भेट हुने ।
वृश्चिक – आत्मविश्वासमा कमी आउने उच्च सम्भावना ।
धनु – अाम्दानी बढेसँगै उत्साहमा वृद्धि आउने ।
मकर – पहिलेको सफलताले थप हौसला मिल्ने ।
कुम्भ – रोकिएका कार्यहरु पुनः सुचारू हुने ।
मीन – न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६
