शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

हजुरको आजः वि.सं. २०८३ साउन ३१ गते आईतबार

हजुरको आजः वि.सं. २०८३ साउन ३१ गते आईतबार


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८३, आइतबार

मेष – दीर्घकालीन रुपमा फाइदा दिने कार्यको प्रारम्भ हुने ।
वृष – शेयर चिठ्ठा जस्ता क्षेत्रको लगानीले निराश बनाउने ।
मिथुन – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।
कर्कट – धार्मिक तथा सामाजिक कार्यमा सफलता मिल्ने ।
सिंह – अरुको विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने ।
कन्या – टाढिएका आफन्तसँग पुनर्मिलनको योग ।
तुला – व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति बन्ने ।
वृश्चिक – उचित समयमा गरेको उचित निर्णय गर्नाले फाइदा हुने ।
धनु – पहिलेको सफलताले मनमा हौसला बढ्ने ।
मकर – आश्वासन दिनेहरुले झुक्याउने योग ।
कुम्भ – न्यून उपलब्धिमा पनि कार्य गर्नुपर्ने ।
मीन – मनोरञ्जनात्मक कार्य वा घुमफिरमा समय बित्ने ।

शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->