मेष :- न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।
वृष :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
मिथुन :- दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ हुने योग ।
कर्कट :- बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने ।
सिंह :- अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस हुने ।
कन्या :- उद्योगधन्दा तथा व्यापार व्यवसायमा उचित नाफा हुने ।
तुला :- बोलीको सकारात्मक प्रभाव बढ्दै जाने ।
वृश्चिक :- लामो समयदेखि टाढिएका आफन्तसँग पुनर्मिलनको योग ।
धनु :- आर्थिक लाभ नहुने कार्यको जिम्मेवारी लिनुपर्ने ।
मकर :- ठिक समयमा उचित निर्णय लिन सकिने ।
कुम्भ :- पहिलेको सफलताले नयाँ कार्यमा हौसला मिल्ने ।
मीन :- आश्वासन बाँड्नेहरुले नै झुक्याउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६
