मेष– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह– स्वअधिकार प्राप्त गर्नका लागि सङ्घर्ष गर्नुपर्ने ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– बोलीको प्रभावले सकारात्मक कार्य बन्ने ।
वृश्चिक–सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु– खर्चका बाटाहरु बढेर जाने ।
मकर– नसोचेको ठाउँबाट अार्थिक लाभको शुभ योग ।
कुम्भ– आँटेका ताकेका कार्य अधुरै रहने ।
मीन– आश्वासन बाँड्नेहरुले नै झुक्याउन सक्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६
