मेष– थालेका कार्यहरु बीचैमा अल्मलिने ।
वृष– स्वजनसँगै वैचारिक मनमुटाव हुने ।
मिथुन– प्राय हरकार्यमा नोक्सानी मात्रै व्यहोनु पर्ने ।
कर्कट– थालेका कार्यले आशातीत मार्ग लिने ।
सिंह– शत्रु पक्ष परास्त हुँदै जाने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला– मन प्राय: चैते हुरी झैँ अस्थिर रहने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।
मकर– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
कुम्भ– सामाजिक स्थानमा खलबल आउने ।
मीन– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

