बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->