मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गरियो

रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गरियो

उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

काठमाडौं /रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ । नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् ।

यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक इभाकुएसन गरिएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->