मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

रसुवा बाढी: आठ जिल्लामा भेटियो २८९ जनाको शव

रसुवा बाढी: आठ जिल्लामा भेटियो २८९ जनाको शव

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

पोखरा / रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २८९ जनाको शव फेला परेको छ।दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->