आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

हजुरको आजः वि.सं. २०८३ भदौ १२ गते शुक्रबार

हजुरको आजः वि.सं. २०८३ भदौ १२ गते शुक्रबार


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०८३, शुक्रबार

मेष – प्रिजजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृष – स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट – वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह – थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या – शत्रु पक्षको पराजय हुँदै जाने ।
तुला – प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक – कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु – मनमा प्रसन्नताको बहार छाउने ।
मकर – मन असन्तोषरूपी अनल ज्वालामा जल्ने ।
कुम्भ – सामाजिक मान सम्मानमा थप वृद्धि हुने ।
मीन – स्वजनबाटै घातप्रतिघात हुने उच्च सम्भावना ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->