मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

रसुवा बाढी पीडितका लागी पुनःस्थापना प्याकेज, मन्त्रीपरिषद्का सदस्यको तलब उद्धार कोषमा

रसुवा बाढी पीडितका लागी पुनःस्थापना प्याकेज, मन्त्रीपरिषद्का सदस्यको तलब उद्धार कोषमा


  • ढाेरपाटन संवाददाता
  • भाद्र १२ २०८३, शुक्रबार

पोखरा / सरकारले रसुवा बाढीका पीडितहरुका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्णय संगै अर्थमन्त्रालयलाई प्याकेजका लागि निर्देशन समेत दिएको छ ।

यस्तै भारतसंग जिटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृत प्रदान गर्ने अर्को निर्णय गरेको हो भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सबै सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->