शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

राहत कोषमा योङ लाईफ नेपालको २ लाख

राहत कोषमा योङ लाईफ नेपालको २ लाख


  • ढाेरपाटन संवाददाता
  • भाद्र २६ २०८३, शुक्रबार

पोखरा/  पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील योङ लाईफ नेपाल नामक संस्थाले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले बैंकमा जम्मा गरेको भौचर शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गर्यो ।

संस्थाको आन्तरिक कोषबाट उक्त रकम सहयोग गरिएको संस्थाका अध्यक्ष होमबहादुर तामाङले बताए । योङ लाइफले युवा सशक्तिकरण, व्यक्तित्व र नेतृत्व विकास लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->