मेष :- रोजगारीका लागि नयाँ अवसरहरु जुट्ने ।
वृष :- पूर्व सम्झौताहरु तोडिने उच्च सम्भावना ।
मिथुन :- पूरा हुनै लागेको कार्य अन्त्यमा पुगेर बिग्रिने ।
कर्कट :- भ्रमण तथा मनोरञ्जनात्मक कार्य सरिक भइने ।
सिंह :- परिश्रमको अनुपातमा उचित प्रतिफल प्राप्त हुने ।
कन्या :- मनमा उदासीनता छाउने कुनै खबर सुन्नुपर्ने ।
तुला :- हक अधिकारका लागि कडा सङ्घर्ष गर्नुपर्ने ।
वृश्चिक :- सामाजिक र धार्मिक कार्यमा मन जाने ।
धनु :- बाह्य विषयमा अनावश्यक चासो नराख्नु नै उचित ।
मकर :- टाढिएका आफन्तसँग भेटको मौका मिल्ने ।
कुम्भ :- आर्थिक लाभ नै नहुने कामको जिम्मेवारी लिनुपर्ने ।
मीन :- आय बढ्नेसँगै मनमा उत्साह पनि बढ्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६
