आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

डि–मर्चाको ‘भ्रष्टाचारीलाई किरा परोस्’

पोखरा/पोखराको चर्चित रक ब्याण्ड डि–मर्चाले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ...

राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई

पोखरा/ राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य...

नानी–सुक स्मृति पुरस्कारबाट नैनकुमार श्रेष्ठ सम्मानित

पोखरा/यस वर्षको नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका नैनकुमार श्रेष्ठ सम्मानित भएका छन् । नानी–सुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १७ औं वार्षिकोत्सव अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद...

बागलुङकी सिम्रनको स्याङ्जामा जादु

पोखरा/ आधुनिक गायनमा छोटो समयमै चर्चाको शिखरमा रहेकी बागलुङकी सिम्रन परियारले स्याङ्जाको अर्जुन चौपारीमा दर्शकको मन जितेकी छन् । हरितालिका तीजको अवसरमा दलित उत्थान केन्द्रले अर्जुन चौपारीद्धारा सोमबार आयोजित रामाइलो तीजमेलामा दिएको प्रस्तुतिले उनी लोकप्रिय बनेकी...

बन्द खामभित्रका ७० वर्षे तन्नेरी सरुभक्त

पोखरा / यो सालको तीजको दिन अर्थात आज एकाबिहानै नेपाली साहित्यकी मेधावी हस्ताक्षर सरस्वती ‘प्रतीक्षा’ ले सामाजिक सञ्जालमार्फत् अर्का मूर्धन्य साहित्यकार ‘सरुभक्त’लाई जन्मदिनको शुभेच्छा व्यक्त गर्दै लेखिन्,‘सधैँ भदौमा पर्ने हरितालिका तीज योपटक असोजमा परेको...

पोखरामा रमेशको उपन्यास ‘अन्तर’को चर्चा

पोखरा/ रमेश सायनको उपन्यास ‘अन्तर’ को पोखरामा परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महŒवपूर्ण कृति...

अपार प्रेमको आभाष

प्रेम, विशेष गरी रोमान्टिक र यौन प्रेम, सामाजिक नियमनको अधीनमा हुनुपर्छ कि भन्ने प्रश्न इतिहासभर बहसको विषय भएको छ । फरक फरक संस्कृति र युगहरूले यस मुद्दालाई फरक–फरक दृष्टिकोण राखेका छन् । प्रेम ः एक...

विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन ‘शिलान्यास’ मञ्चन

पोखरा/पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण...

माउन्ट अन्नपूर्ण माविमा पहिलो मास ट्यालेन्ट सो

पोखरा /पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुद्धारा गठित संगीत,कला र साहित्य क्लबको आयोजनामा पहिलो मास ट्यालेन्ट सो सम्पन्न भएको छ। विद्यालयमा भएको कार्यक्रममा नृत्य...

अमृतको शब्दमा सविनाको ‘रहर’ पोखरामा लोकार्पण

पोखरा / गीतकार अमृत परियारको शब्द र गायिका सविना सुनामको स्वर रहेको आधुनिक गीत ‘रहर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियोको शनिबार पोखरामा लोकार्पण गरे । समानान्तर साहित्यिक मञ्चद्वारा...

-->