स्याङ्जा/ पुतलीबजार नगरपालिका १ मा स्याङ्जा साहित्य प्रतिष्ठानले लोकसाहित्य विमर्श, पुस्तक विमोचन, श्रष्टा सम्मान गरेको छ । कार्यक्रममा स्याङ्जाली साहित्यकार विश्वप्रेम अधिकारीको ‘द्रष्टा दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी’ र चिन्तु गिरीको ‘आमा जन्मेको दिन’ नामक पुस्तकको...