आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जुम्ला, मुगु हुँदै रारासम्म

अवसर मानिसका लागि अत्यन्त उपयोगी कुरा हो । मानिस यस्तै अवसर पाएर संसार नापिसकेर ब्रह्माण्डका अन्य ग्रहविशेष, चन्द्रमा र मंगलमा भ्रमण गर्न पुगिसकेका छन् । ती भाग्यमानी मानिस हुन्, जसले संसारको यात्रा गर्न पाउँछन् र...

बागलुङमा परम्परागत ‘तायाः मचा’ नाच देखाईयो

बागलुङ/ बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सुरु भएको छ । शुक्रबारदेखि बागलुङका नेवार समुदायले गाईजात्रा मनाउन सुरु गरेका हुन् । एक वर्षअघि दिवंगत भएका आत्माको शान्तिको...

ईश्वरमणिको मुक्तक संग्रह ‘सम्बोधिका’ लोकार्पण

पोखरा/ साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह ‘सम्बोधिका’को पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्वकुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती...

कोही छैन कि ?

संसार सारा छोडेर जुटने मानिस छैन कि बोकेर देश कांधमा उठने मानिस छैन कि ? रगतको रातो रंगले सांध कोरेको बिर्सिएछ हिमालको सेतो पानीले बाँध फोडेको बिर्सिएछ ? सम्झिएर पूर्खाको पसिना जाग्ने मानिस छैन कि यौटै हो हिमाल् अनि...

भुइँमान्छेको चरित्रमा ‘प्रकाश’ : गोठबाट सुरु हुन्छ दैनिकी

दलनबाट पर्दामा देखिन थालेका प्रकाश घिमिरे भुइँमान्छेका सुस्केरा सुसेल्न माहिर छन् । त्यसैले त उनी दलनको ‘धम्बरे’ होस् या फिल्म पशुपतिप्रसादको ‘मीतबाउ’, नाटक सिरुमारानीको ‘माझी’ सम्मको अभिनयमा जीवन्त लाग्छन् । पोखरा/ अभिनेता प्रकाश घिमिरेले हालसम्म...

सुन कामरेड

बहुदलीय जनबाद्को अखेटोमा कहिले जनताको जनबादको पखेटोमा केबल सत्ता र शक्तिको भर्र्याङ् बनाई गोयल र रन्जित रेको दर्शन भेटमा रास्ट्रबादको जलप लाउने क्रान्तिकारि कमरेड पशुपति सुनको जलहरिमा कहिले राममन्दिरको खोजिमा सुनले ल्याउने समाजबादमा एक सर्बहारा कमरेड राता रात कमाउरेड भयछ बर्ग मुक्ति भन्ने सहयात्री समाजबादको सपना...

शुक्ला साहित्य प्रतिष्ठानले भजन चुड्का गर्ने

पोखरा/ पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा खुल्ला कृष्ण भजन चुड्का प्रतियोगिता गर्ने भएको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण हुन...

पोखरामा ‘दुई नाटक’ मञ्चन हुने

पोखरा/ पोखरा थियटरले विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन गर्ने भएको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण...

सांगीतिक कलाकार संघमा हर्कराज

पोखरा/ पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो...

हरिदत्त

हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर, गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाँका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए ।...

-->