बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रिडर्स कर्नरमा सुरु भयो किताब मेला

रिडर्स कर्नरमा सुरु भयो किताब मेला


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८०, सोमबार

पोखरा/ पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला सुरू भएको छ । नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो ।

रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए । हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला सुरू गरिएको भण्डारीको भनाइ छ ।
भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->