आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मधु–मालतीको कथा

‘राजा मधुकरले रानी मालतीसमेतलाई उही फटिकको खम्बाबाट निस्केको वायुपङ्खी घोडामा चढाई त्यहाँबाट उँडे’, आमा एउटा किताब लिएर पढ्न थाल्नुहुन्थ्यो । त्यस बेला म ज्ञानी बालकजस्तै आमाको छेउमा चुपचाप बसिरहन्थेँ । यद्यपि, म बाहिर बिलकुलै...

मारमा दोहोरी व्यवसायी र कलाकारहरु

पोखरा, २३ मंसिर– कास्कीका दोहारी व्यवसायीहरुले प्रशासनको गलत रवैयाका कारण आफूहरु ‘घर न घाट’को भएको गुनासो गरिरहेका छन् । मान्छेको जमघट हुने अन्य व्यवसाय संचालनप्रति नरम बनेको प्रशासन दोहोरी साँझ खुलाउने विषयमा कठोरबन्दा करोडौंको...

‘मिस नेपाल वर्ल्ड २०२०’ उपाधिको ताज नम्रता श्रेष्ठको पोल्टोमा

काठमाडौं, २० मंसिर – मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । मिस नेपालको २६ औं संस्करणमा श्रेष्ठले उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्...

मौलिक रत्यौली ‘बरमाला’

बागलुङ, २० मंसिर– हिन्दु संस्कार अनुसार विवाहका दिन दुल्लाह पक्षको घरमा रत्यौली गाउने चलन छ । ठाउँ अनुसार रत्यौलीको लय, शब्द र प्रस्तुती फरक हुन्छ तर यो गीतको भाव भने एकै किसिमको हुने गरेको...

कथा : परालको आगो

स्थानः चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ । समय साँझ पख । चामे खेतमा काम गरेर लखतरान भई धुस्रे–फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर...

कविता: सपना नै दाइजो !

प्यारी छोरी , तिमी र तिम्रो भाइ लाई संसार देख्ने बनाउने रहर मा तिम्रो बाबुले तिम्री आमालाई लिन जाँदा सिलाए देखिन यता अर्को जोडी कोट पाइन्ट सिलाएको छैन , तीन वर्ष देखि आफ्नो चस्माको पावर मिलाएको छैन नमिठो त...

हरि सुनारको ‘दुरी टाढाको’ सार्वजनिक

बागलुङ, १९ मंसिर– नेपाली युवाहरुको बाध्यता हो विदेशिनु । स्वदेशमा रोजगारीको अभावले विदेशीएका युवाहरुको कथाव्यथा आ–आफ्नै छन् । पछिल्लो समय विदेशमा रहेका युवाहरुले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्ना समस्या त राखिरहेका हुन्छन् तर उनीहरुको...

‘कविताको कुरा’ कार्यक्रमको तेस्रो श्रृंखला

स्याङ्जा, १४ मंसिर– वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाद्वारा २०७७ कार्तिक १५ गते शनिबारदेखि हरेक पन्ध्र दिनको अन्तरालमा नियमित आयोजना गरिदै आइएको कविता केन्द्रित कार्यक्रम ‘कविताको कुरा’को तेस्रो श्रृंखला सम्पन्न भएको छ...

पहिचान हुन नसकेको पेशा

हिजोआज गृहश्रमिकको रूपमा पेशालाई अपनाउने महिलाको आकर्षण बढ्दो छ । घरमैबसेर दुई–चार पैसा आम्दानी गर्न सकिने हुनाले यस व्यवसायमा घरेलु महिलाको आकर्षण बढेको हो । हिजोआज गृहश्रमिकको रूपमा पेसालाई अपनाउने महिलाको आकर्षण बढ्दो छ ।...

कमाइ

घटना नं. १ ‘पीसीआर टेस्ट गरिदिनु प¥यो, डाक्टर साब ।’ दस हात परैबाट एकजनाले बिन्ती बिसाए । ‘के हुन्छ भन्नुस् ?’ ‘ज्वरो खोकी छ, अलिअलि सास फेर्न पनि गारो हुन्छ ।’ ‘के गर्नुहुन्छ तपैं ?’ ‘निजी स्कूलमा पढाउँथें तर...

-->