आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कविता संग्रह ‘भावमञ्जरी’ बिमोचन

बागलुङ, १८ पुस– बागलुका साहित्यकार नारायणप्रसाद गौतमको कविता संग्रह ‘भावमञ्जरी’ शनिबार विमोचन भएको छ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङले एक कार्यक्रमको आयोजना गरी कविता संग्रह विमोचन गरेको हो । विमोचन कार्यक्रममा सहभागीहरुले पछिल्लो...

१० महिनापछि अफिस फिर्दा…

‘अफिस यहीँ नजिक भएको भए नि हुन्थ्यो है!’ कलेज पढ्न बिहान पाँच बजे घरबाट निस्केकी छोरीको अनुहार देख्न मुस्किल भएपछि ममी यसो भन्नुहुन्थ्यो। म लाडे पल्टिँदै भन्थें- तपाईंलाई त घरमै भएको भए हुन्थ्यो होला नि, हैन? मेरो घर...

शब्दहरुको जहर

कविता पनि त एउटा क्षोभ हो, तृष्णा हो आदिवासी गुफा हो, र भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा मनमा तर आभासहरूलाई छुन खोज्छ अनुभव र आस्थाको सङ्गमर्मर तोड्न खोज्छ त्यसैले कहिले त अत्यन्त पीडा हो अभ्यन्तरको निरीहता निर्मम एकाकीपन, निर्भय गहिराइ र अँध्यारोपन । जुन...

कुमारी गुफा

शङ्ख फुकेर कुमारीले आव्हान गरिरहेझैं लाग्छ अन्धकारको मलामी जान उज्यालोका उपासकहरुलाई । गर्भमा कछुवाको आकार बोकेर कछुवाको व्यवहार बोकेर कुमारी आव्हान गरिरहेझैं लाग्छ एउटा उज्यालो भविष्य आगमनको अन्धकारविरुद्धको युद्ध जन्माउने एउटा शुभ घडीको प्रतीक्षा गरिरहेझैं लाग्छ । अँध्यारोका उपासक चमेराहरुलाई पनि छहारी दिएर अँध्यारोकै विरुद्ध एउटा झिल्को नै सही सल्काउने...

बाल कथा : प्याउली फूल

सडकछेउको एउटा गाउँमा गर्मीका लागि भनेर बनाइएको एउटा घर थियो, तपाईँले त्यस घरलाई देख्नुभएको होला । त्यसका अगाडिपट्ट सेतो काठेबार लगाएको सानो फूलबारी थियो र चउरमा सेता पहेँला ससाना प्याउली फूल हावामा फरफर गर्दै...

नेपालको संघीयता नै कमजोर : मुख्यमन्त्री गुरुङ

पोखरा, १६ पुस– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संघीयता नै कमजोर भएको दोहो¥याएका छन् । संघीय संरचना अनुसार बनेको प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा तीनवर्ष बिताउनै लागेका मुख्यमन्त्री गुरुङले अहिलेको संघीयता छलफलबिनै ल्याइएको जिकिर पनि...

फेस्टिभलमा मुख्यमन्त्रीदेखि वातावरणविद्सम्म

पोखरा, १५ पुस– आइएमई नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन अर्थात् अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे । फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी...

के सम्पदा, के बसोबास : ‘गाउँले ‘घर’ बन्ने तत्व गुमायो, भूकम्प अवसर थियो, जुन हामीले गुमायौँ’

पोखरा, १४ पुस– भूकम्पले जसरी मानिसको घरको संरचना नास्यो, त्यसपछि चलेको पुननिर्माणका कामले रैथाने गाउँले ‘घर’ बन्ने तत्व अनि घरसँगै मौलिक वास्तुकला गुमाउने अवस्था ल्यायो । वास्तु एवं ग्रामीणविज्ञ मिलन बगालेको अनुभवमा ३२ वटा...

२५ वर्ष लगाएर हासिल गरेको सफलता २५ दिनमै धरापमा

पोखरा, १४ पुस– बाल–कुपोषण न्यूनीकरण र मातृस्वास्थ सुधारमा नेपालले २५ वर्ष लगाएर हासिल गरेको सफलता कोभिड–१९ कारण २५ दिनमै धरापमा परेको सोसल चेन्जमेकर एन्ड इन्नोभटेरर्स (सोचाइ) की संस्थापक बोनिता शर्माले बताइन् । शर्मा उनै हुन्,...

लिटरेचर फेस्टिभलको पहिलो दिन : ‘महारानीको राजनीति’

पोखरा, १४ पुस– मदन पुरस्कार पाउनुअघि लेखक चन्द्रप्रकाश बानियाँ साहित्यका पाठकमाझ गुमनामसरह थिए । कहिल्यै कुनै पुरस्कार नपाएका उनले ‘महारानी’ उपन्यासबाट एकै पटक नेपाली साहित्यको सबैभन्दा ठूलो पुरस्कार मदन पुरस्कार पाए । लेखक स्वयंलाई...

-->