पोखरा, १२ पुस– कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । कृति समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ...