आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मधेशतिर

सुनकोशी र तामाकोशीको सङ्गममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोहीकोही मात्र होलान्, तर तामाकोशीलाई दह्रो...

पोखराबाट वेभ सिरिज ‘लभ बर्डस्’

पोखरा, ४ मंसिर– एमडीवक्र्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्डस्’ सार्वजनिक हुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिक गर्दै वेभ सिरिज बारे जानकारी दिएको हो । अभिनेता समेत रहेका मनिस केसीको निर्देशनमा...

कथा : उनको मने

पण्डित स्थिरदेवको घरमा कल्कीफूलको निदाउरी बोट तलतिर झुकेर फेदमा कोइरालाको पात खान लागेको बोकेलाई हेरिरहेछ सानु, राजु र जुनु, चिन्टे र फिस्टेसँग वरिपरि घेरा लागेका छन् । सबैभन्दा शूरो हुनाले चिन्टेले बोकेको पुच्छर तान्दछ...

संस्मरण : झम्के रातमा काली तीरैतीर

मलाई अगाडि बढ्नुको विकल्प थिएन । तर, डरको पारो भने चढ्दैछ । यही बेला बीरबल पनि गायब भए । एक्लै मशानघाट पार गर्नु छ । केही आइलाग्यो भने आत्मसमर्पण गर्ने सोचसहित सास दबाएर पाइला...

कालीगण्डकीमाथि बन्जी गर्दाको त्यो क्षण…

करिब दश/बाह्र वर्ष अगाडि भोटेकोशीको खोंचमाथिबाट डोरीको सहारामा पन्छीजस्तै खुला आकाशमा चिच्याउँदै तलतिर वेग मारेको अत्यासलाग्दो दृश्य हेरेपछि मनमा केही डरसँगै साहसिक अनुभव लिने हुटहुटीले डेरा जमाएर बसेको थियो। त्यसपछि  यसको बारेमा कौतुहलता मेट्न पत्रपत्रिका,...

कविता : तिमीलाई विफल तुल्याउन

तिमी उठेनउ भने, उ उठ्ने छ तिमी वोलेनौ भने उ वोल्ने छ तिमी चर्चामा आएनौ भने, उ चर्चामा आउने छ तिमी अगाडि सरेनौ भने, उ अगाडि सर्ने छ तिमीलाई विफल तुल्याउन लुकेर बसेको । तिमी सपना देख्छौं, विपना होइन उ...

अब त अलि मोर्डन र हट देखिनुपर्छ !

‘ल पूजना तिमी त निकै भाग्यमानी रहिछौ। डाक्टरजस्तो ज्वाइँ पाउँदा हर्षको कुनै ठाउँ रहेन। त्यसैले तिमीलाई नसोधी बिहे छिन्यौं,’ पूजनाका आमाबुवाले भने। पूजना एक कुलघरान, आध्यात्मिक परिवारकी एक्ली छोरी थिई। बाबुआमा र दाजुभाइकी प्यारी।...

लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन

तनहुँ, २९ कात्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण फैलने डरले ११ चैतदेखी मुलुकमा लकडाउन भयो । लकडाउनको बेला कोरोनाको डरले सबैलाई घरमै थुन्यो । व्यस्त दैनिकीबाट फुर्सदिलो बनेका यहाँका एक जना...

विश्वस्तरका महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौँ, २९ कात्तिक – नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात्...

कथा : लोग्‍नेको प्रेम !

“पहिले त डर लागेको थियो । छोरो जोगी बन्‍ने हो कि भन्‍ने चिन्ताले कति सतायो-सतायो ! सहरमै केटीसँग लहसिएको छ, रखौटी लुकाएर राखेको छ, अनि केके-केके कुरा पारिदिए कानमा । कति कुरा जुराउन सकेका...

-->