शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नवरात्रको छैटौँ दिन कात्यायनी माताको पूजा

बागलुङ, ६ कात्तिक– बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ । देवकार्य सिद्ध गर्नका...

वडाध्यक्ष श्रीषको ‘कुहु कुहु चरी’ सार्वजनिक

बागलुङ, १ कार्तिक– जिल्लाको काठेखोला गाउँपालिका–८ कि वडाध्यक्ष चित्रकला श्रीसको लोकदोहोरी गीत ‘कुहु कुहु चरी’ सार्वजनिक भएको छ । आत्मविश्वास फिल्मस्को युटुव च्यानलमार्फत गीत सार्वजनिक भएको हो । समाजसेवासँगै गायन क्षेत्रमा रुची राख्ने श्रीसको यो...

कविता : दशैं

हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा । भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।। जता जाऊँ उतै भन्छन् दशैं आयो दशैं आयो । यही आनन्दले सबै संकष्Þट बिर्सायो ।। ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ । चलेका...

बिर्सन नहुने कुरा

नराम्रो कामको निम्ति कहिलै अघि नसर्नुहै राम्रो काम मिलि आए भोली गर्छु नभन्नु है लगाउ सधै यो मन अरुको हित गर्नमा हरिको सम्झना राख कुनै काम गरे पनि कर्म योग त्यहाँ बन्छ शरिर जहाँ भए पनि हरिमा मन रहिराखोस...

तिमीलाई विफल तुल्याउन…

तिमी उठेनउ भने, उ उठ्ने छ तिमी बोलेनौ भने उ बोल्ने छ तिमी चर्चामा आएनौ भने, उ चर्चामा आउने छ तिमी अगाडि सरेनौ भने, उ अगाडि सर्ने छ तिमीलाई विफल तुल्याउन लुकेर बसेको । तिमी सपना देख्छौं, विपना होइन उ...

कोरोनाको मारमा दोहोरी साँझहरु : कलाकार र कामदारको कन्तबिजोग

पोखरा, ३० असोज-कुनैबेला साँझ पर्नासाथ पोखराका दोहोरी साँझहरुमा चहकिलो बत्ती बल्थे । सुर र ताल मिलाउँदै गर्दाको हार्मोनियमको सारेगम… र मादलको गिन्ताङसँगै साहुजीहरु धूपधुँवारतिर लाग्थे । कलाकारहरु झम्के साँझमै ‘मंगल चरण’ वा राष्ट्रिय गीत...

विभिन्न विधामा ५ जना सर्जक सम्मानित

बागलुङ, २८ असोज– भाषा कला साहित्य र संगीतको क्षेत्रमा योगदान पु¥याएका बागलुङका ५ जना सर्जकलाई विभिन्न विधामा सम्मान गरिएको छ । धौलागिरी साहित्य प्रतिष्ठान बागलुङ, सार्थक प्रकाशन, धवलकला मन्दिर, स्मृति प्रकाशन र विद्यामन्दिर पुस्तकालय बागलुङले...

बागलुङ चिनाउन चलचित्र ‘बुकी’

बागलुङ, २४ असोज– जिल्लाका पर्यटकीय क्षेत्रको चिनारीका लागि चलचित्र निर्माण हुने भएको छ । बागलुङका पर्यटकीय गन्तव्य, धार्मिक स्थल, साँस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटर पहिलोपटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको हो । हिमालयन इभेन्ट...

कथा : गाथगादी

बिहानीपखका कलिला घाम पहाडको धुरीबाट झरेर आँगनमा फैलिँदै थिए । झ्यालबाट भित्र पसेको एकमुठी सूर्यको प्रकाशले अँध्यारो कोठालाई उज्यालो बनाउने कोसिस गरिरहेको थियो । अगेनामा आगो बलिहरेको थियो । ओदानमाथि ताउलीमा बसालेको आटो फत्किरहेको...

बालकहरूको सपना

बालकहरू सपना देख्छन् तर, त्यहाँ हिंसा हुँदैन आग्रहका झण्डाहरू र दूराग्रहको घृणा पनि हुँदैन बालकहरू सपना देख्छन् परिकथामा वर्णित झैँ अलौकिक तर शान्त बालकहरू सपना देख्छन् सपनामा आकाश विचरण गरेको पनि देख्छन् तर आकाशमा बमवर्षक विमानहरू देख्दैनन् पहाडरपहाड उक्लेको सपना देख्छन् तर त्यहाँ राष्ट्र–राष्ट्र छुट्याउने सिमाना देख्दैनन् तिनीहरू सपनामा साथीहरूसँग हातेमालो गर्दै घरबाट लगेको खाजा बाँडिचुँडी खान्छन् तर...

-->