म्याग्दी, ५ असोज– म्याग्दीका पूर्वसांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार बसेको मदन पुरस्कार गुठी समितिको साधारणसभाले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान...
बागलुङ, ४ असोज– यस वर्षको मदन पुरस्कार म्याग्दीका श्रष्टा चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने...
म्याग्दी, ३ असोज-म्याग्दीका ८३ वर्षीय बाबुराम उपाध्यायले आफ्नो बालापन ज्यामरुककोटको विमिराबोटमा बिताए । आफू जान्ने भएदेखि १६/१७ वर्षको उमेरसम्म उहाँले त्यतिबेलाका केटाकेटी साथीहरुसँग डण्डीबियो,कबड्डी,गुच्चा,खोप्पी,पिचकारी,गिर,हाइजम्प र कपडाका टालाहरु बटुलेर बनाएको भकुण्डो खेलेर आफ्नो बालापन बित्यो । त्यसैगरी...