शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कविता : कोरोनासँगको लडाइँ

कोरोना किन फैलियो दिनदिनै संसार ढाक्ने गरी भन्छन् औषधि छैन विज्ञजनले बाँचिन्छ खै के गरी त्राहि त्राहि भयो अशक्त दुनियाँ गोहार माग्ने कता ? आफैँआफ मनुष्यमा डर भयो भन्छन् नआऊ यता । ।।१।। मुक्का हान्न मिलेन शत्रु तँ भनी...

कथा : एक थुँगा फूल

स्त्रीसँग रगतको साइनो पनि बडो अचम्मको, महिनैपिच्छे असल चरित्रको प्रमाण बनेर शरीरबाट बगिरहनुपर्ने । यस पटक मेरो शरीरले भने रगतको मासिक स्रावसँग साक्षात्कार गर्न नपाएको लामै समय भइसकेको थियो । दुई महिनासम्म ड्रयरमा थन्किरहनुपरेपछि...

मन क्षेत्रीका ४ मुक्तक

मनको धनीलाई मनमा न घर आउँछ न जमिन आउँछ खुसी आफैं हुने हो, खोजेर आए पनि एकछिन आउँछ समयले कहिलेकसो कुनोमा पारिदिन्छ, चित्त नदुखाउनु पर्खिन सक्नुपर्छ एक दिन त कुनोको पनि दिन आउँछ न चामल आउँछ न दाल...

लोकसंस्कृतिको खानी गण्डकी

गण्डकी लोकसंस्कृतिको पर्यावाची प्रदेशभन्दा फरक पर्दैन । गण्डकीका संस्कृति तिब्बत र भारतसँग केही मिल्दाजुल्दा छन् । हिमाली काखमा रहेको पहाडी शृंखला, खोला र नदीकिनारमा बनेका साना उपत्यकामा आदिमकालदेखि बसोबास गर्दै आएका गण्डकी प्रदेशका गुरुङ...

जिम्वालका विद्रोही छोरा ‘जनवादी गायक जीवन’

बाग्लुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा २०१६ सालमा जन्मेका हुन्, जनवादी गायक जीवन शर्मा । तत्कालीन पञ्चायती व्यवस्थाअनुसार धुल्लुपाही गाउँ पञ्चायतका मुखिया जिम्वालका छोरा हुन् उनी । प्रशस्त सम्पत्ति, खेतीपाती र पशुचौपायाको धनी घरमा जन्मिएका शर्माले...

अधिकार सिमानाको

दुई विशाल शक्तिसम्पन्न देशको बिचमा रहेको नेपालको बाङ्गोटिङ्गो, उगडखाबड तेर्साे लामो नक्सा आकृति छ त ! म कदले ठुलो र सानोलाई ठुलो–सानोको भेद मान्दिन । बीउ सानो हुन्छ । माहुरी सानो हुन्छ । परागकण...

भाले र उज्यालो

मलाई थाहा छ कि, सबेरै भाले नबासे पनि उज्यालो हुनेछ । मलाई थाहा छ कि, निथ्रुक्क नभिजे पनि शितले बिहान हुनेछ । मलाई थाहा छ यो सर्वथा सत्य हो कि यो सब तिमिलाई पनि थाहा छ । यसर्थ, हर सवेरा तिम्रो लागि बास्छ...

मौलिकता बिर्सदै तीजका गीत

तनहुँ, ३ भदौ– हिन्दु नारीहरुको साँस्कृतिक पर्व तीज संघारमा छ । यसैलाई लक्षित गरेर सांगीतिक बजारमा सयौँ तीजका गीतहरु आएका छन् । गीतसंगीत पस्कने माध्यम बनेको युट्युबमा छ्यापछ्याप्ती छन् तीजे गीत । नोबेल कोरोना...

राष्ट्रकवि घिमिरे परिष्कारवादी शैलीका कुशल साहित्यकार: मुख्यमन्त्री गुरुङ

पोखरा, २ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरे परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार भएको वताएका छन् । घिमिरेको निधनप्रति मंगलवार शोक बक्तब्य जारी गर्दै मुख्यमन्त्री गुरुङले ‘घिमिरे स्वच्छन्दतावादी भावधारा र...

अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौं, २ भदौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो। सधैं सक्रिय र सम्मानित १९७६ सालमा लमजुङको पुस्तुनमा...

-->