शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सालैजोका ‘किङ’ : खड्ग गर्बुजा

म्याग्दी, २७ भदौ– ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेको माथिको कवितांशलाई सत्यसावित गरिदिएका छन् म्याग्दीको दुर्गम गाउँ मराङमा जन्मिएका खड्ग गर्बुजाले । सालैजोका ‘किङ’को...

संक्रमणकालीन इतिहासको ऐना : अर्थात्

आमुख  जीवन आचार्यको ‘अर्थात्’ एक बहुचर्चित लेखहरूको संग्रह हो । देशान्तर साप्ताहिक पत्रिकाअन्तर्गत वि.सं. २०४५ र २०४६ मा अर्थात् स्तम्भमार्फत् उनले आफ्नो व्यक्तित्व पाठकसामु पेस गरे । ५३ वटा लेखहरू रहेको अर्थात्’मा जीवनले मूलत ः...

बेतलबी हाकिम

मैले यो कम्पनीमा जागिर खान थालेको १५ वर्ष भयो। पन्ध्र वर्षमा मैले तलब स्वरुप एक पैसा पनि पाएकी छैन किनभने यो मेरो साझेदारीको कम्पनी हो। म र मेरो हाकिम यसका मुख्य साझेदार हौँ। उनले...

कथा: पुस्तक

  कोसीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोग व्याधि फिँजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि...

गोपाल खनालका पाँच मुक्तक

१. साँच्चै माया गर्छु भनी ढाटि निर्दयीले अर्कैसग आज मुटु साँटी निर्दयीले । मन मुटु दिए सबै आफ्नै सम्झिकन जालमा पारी मलाई डाँडा काटी निर्दयीले ।। २. रुख नबुझ्नेले कहाँ बुझ्छ्न् रुखको कथा ? सुख भोगेकाले बुझ्दैनन् दुःखको व्यथा । झुट, लुटमा...

कविता: जब बोल्न छोड्नेछौं

जब बन्द गर्ने छौं आफ्नो आवाज हाम्रा हुँदाहुँदै पनि हुनेछैनन् हाम्रा, धेरैधेरै कुराहरु । निस्फिक्री उडिरहेको हामीलाई रोक्ने छ, कसैले पखेटाहरु काटिदिनेछन् निर्मम र उड्नबाट वञ्चित गर्नेछन् हामीलाई । हाम्रा स्वतन्त्रतामा लगाम लाग्नेछ आफ्नै सपनाहरुको बन्दी हुनेछौं । जब नबोल्नेछौं हत्यारा हुनेछौ हामी,...

युट्युव मार्फत बजारमा आयो ‘नौ एकाने नौ’ गीत

बागलुङ, १९ भदौ– समसामयीक बिषयमा तायार भएको गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ । गायिका शान्ति श्री परियार र नवकलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गीत प्रियसी म्युजिक कम्पनीको आधिककारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको...

गजल : जलाएर गयौ तिमी

तिम्रो तस्विर यो दिलमा सजाएर गयौ तिमी हरेक पल मुस्कान छर्दै रमाएर गयौ तिमी । अटुट बनोस् मित्रताको बन्धन हाम्रो सधै भरी एउटै रगत दुई मुटुमा बगाएर गयौ तिमी । अचानक तिम्ले आज विदाई हात हल्लाउँदा आँशु बनी यि...

कविताः लिपुलेकमा कोरोना

साँच्चै हो अनुमान शब्द बदला या गैर सोचाइ हो जोरी खोज्छ भने दबिन्न भनने या सोच होच्याइ हो यौटा भाषणमा तथाकथितझैँ घच्का दिए त्यस्तरी के।पी।निर्भय साथ सान झिकदै बोल्दै थिए यस्तरी । ।।१।। हाम्रो देश नेपालभित्र रहँदो त्यो हो...

नाता तन्त्र

अनेक वाद ति भए ठग्ने मन्त्र लाेकतन्त्र भन्दै ल्याए नाता तन्त्र ! शासुलाइ राजदुत शम्धीलाइ सिइओ मिल्ने पद सबै नातैलाइ दियाे ! एक पल्ट हाे र सात पल्ट सम्म लुटेर खाँदा नि हुँदैनन् टम्म ! जता ततै छ नातैकाे जालाे मेयर...

-->