शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गण्डकी सेरोफेरोको लोकगीत र संस्कृति

लोक संस्कृति भनेको धेरै ठूलो पारिभाषिक शब्द हो । यसभित्र समग्र जीवन जगतका (जन्मदेखि मृत्युसम्मका) सारा सृष्टिका कुरा लुकेका हुन्छन् । बुझाइमा लोकसंस्कृति भन्नेबित्तिकै गाउने, नाच्ने, बजाउनेलाई बुझिएको छ । यथार्थमा त्यतिमा मात्रै लोकसंस्कृति...

आख्यान र निबन्धको दोसाँधमा जीवाश्म

संस्कृति, साहित्य, भाषा र माटो जानेर–नजानेर, चाहेर–नचाहेर, बुझेर–नबुझेर बचाइराखेका लाखौँ मुटुमा समर्पण गरिएको शीतल गिरीको जीवाश्म ओरिएन्टल पब्लिेकेशसन, काठमाडौँले बजारमा ल्याएको छ । समर्पण पढ्दा नै यस कृतिको विषयवस्तुको आँकलन गर्न सकिन्छ र कृतिको...

निराशामा दिन र रोएर रात बिताएको पल

निस्तब्ध छन् मेरा गन्तव्यहरु, म नदी सरी बगिरहेको छु एकतमासले अबिरल । कहाँ पुगेर मेरो अन्त्य हुन्छ केवल सफलता पाउने आशमा । मेरा पदचापहरु एकाएक दौडिरहेका छन् । समयसँगको द्वन्द्व अनि समयकै लाम्टाहरु चुस्दै...

मेरो गुरु/मेरो दुस्मन

मेरो गुरु/मेरो दुस्मन तिमीले खोलाको किनारमा पुगेपछि खोलाको उर्लंदो भेल देखाउँदै भन्यौ आऊ खोलामा एकसाथ फाल हानौं र पारि पुगौं हुन्छ भनेर म खोलामा फाल हानेँ तिमी नदी किनारमा हाँस्दै बस्यौ खोलासँग लडेर थाकेपछि थाहा पाएँ खोला तर्न खोलासँग लडेर सम्भव...

दोषी चस्मा

केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चश्मा लिने विचारमा...

बागलुङमा यो बर्ष भदौरे जात्रा नहुने

बागलुङ, २३ साउन– बागलुङका नेवार समुदायले सञ्चालन गर्दै आएको भदौरे जात्रा यो वर्ष नहुने भएको छ । कोरोना भाईरस महामारीका कारण यसबर्ष जात्रा रोकिएको शाक्य कल्याण समाज बागलुङले जनाएको छ । बिहिबार बसेको समाजको...

कवि श्रेष्ठ र लेखक बानियाँका कृति मदन पुरस्कारको सूचिमा

पोखरा, २२ साउन– पोखरेली कवि तीर्थ श्रेष्ठको तीर्थ कविता संग्रह धर्सैधर्साको चक्रव्यूह र म्याग्दीका लेखक चन्द्रप्रकाश बानियाँको महारानी पुस्तक मदन पुरस्कार–२०७६ को लागि सर्ट लिष्टमा परेका छन । यसअघि नै प्रकाशनमा आएको श्रेष्ठको कविता...

तीजी भाकामा बलात्कारीलाई बदला लिने बरिलै (भिडियोसहित)

बागलुङ, १९ साउन– बोलमाया र गलवन्दी च्यातियोजस्ता चर्चित गीतहरु सिर्जना गरेका बागलुङे सर्जक प्रकाश सपुतले अर्को मार्मिक गीत बजारमा ल्याएका छन् । यसै साता बजारमा आएको ‘बदला बरिलै’ गीतले यो समाचार तयार पार्दासम्म नेपाली...

लेकाली ब्याण्डको ‘लेकाली हामी’ अकेष्ट्रिक भर्सनमा

पोखरा, १७ साउन–चर्चित पोखरेली ब्याण्ड लेकालीले २ दशक अघि आफैले गाएको ‘लेकाली हामी’ बोलको गीतलाई अकेष्ट्रिक भर्सनमा प्रस्तुत गरेको छ । विद्युतीय वाद्ययन्त्रहरुको प्रयोग बिना गाइने गीतलाई अकेष्ट्रिक भनिन्छ । यस्ता गीतहरु संगीत भन्दापनि...

बजारमा तीजेगीतको बाढी

बागलुङ, १७ साउन– तीज नजिकिँदो छ । नारीको लागि स्वतन्त्रताको पर्व पनि हो, यो । आफ्नो शौभाग्यलाई केन्द्रमा राख्दै आश्रित पतिको दीर्घायूको कामना गर्दैगर्दा,छोरी हैन, पत्नी र बुहारीको भूमिका निभाउँदाका अनुभूति गीतमार्फत् व्यक्त गर्ने...

-->